WONDERFARM

DATE 2017-7-5

ईवकि मा इस्थित WONDER FARM मा गई अध्यन गर्दा आधुनिक खेतीको नमुना देख्न पाइयो | WONDER FARM स्थित टमाटर खेति मा गई बुझ्दा, किसानको भनाई अनुसार त्यहाँ गरिएको टमाटर खेति पूर्ण रुपमा कम्प्युटर को रेखदेखमा संचालन भईरहेको बताए | त्यहाँ एकै ठाउँमा विभिन्न प्रकारका टमाटरको खेति एकै साथ गरीएको त्यस फर्म मा सिचाई तथा बिरुवलाई आवसेक अनुकुल तापक्रम सबै कम्प्युटर बाटनै हुनेगरेको बताए | त्यहाँका किसानको भनाई अनुसार बिरुवाले फल दिनलागेको १ वर्ष सम्म टमाटर टिप्न सकिने र त्यो अवधिमा टमाटरको बिरुवा ३० मिटर सम्मको हुनेकुरा बाटए |
छितिज