Students report - Other Language

इवाकी भ्रमन

DATE 2016-9-28

2016/8/29

ईवाकी भन्नेबितिकै सबैले हावाईअन्स भनेर चिन्छन। जापानमा सबै भन्दा पहिले हावाइको डान्स सिकएर थालिएको “फुरा” डान्स ईवाकीबाट सुरु भएको हो। ईवकीसीमा समुन्द्र् पहाड , र तराइ सम्पूर्ण भगहरु समेटिएको छ।

ईवाकीसी जुन जापानको फुकुशिमा prefecture अन्तर्गत् पर्दछ त्यहा घुम्न आएर तपाईंहरुले हावाईअन्समा जान नछुटाउनु होला त्यहा तपाईंहरुले फुरा डान्स , fire डान्स लगयत ओन्सेन को मजा लिन सक्नु हून्छ। त्यहा सम्पूर्ण सेवा सुबिदा को ब्यवस्ता गरिएको छ। त्यस्तै बच्चा , युवाहारुको लागि स्विमिङ् पुलको पनि ब्यवस्ता छ जाहा मज्जाले रमाउन साकिन्छ। त्यस्तै गरी इवकिसी को ओनाहामा पोर्ट पनि उतिकै चर्चित छ। ओनाहामा पोर्टमा क्रुजिङ गरेर सम्पूर्ण सामुन्द्री द्रिस्यहरु अबलोकन गार्दै समुन्द्रिक पंक्षिहरु सँग रमाउन साकिन्छ र त्यसको छूट्टै आनन्द छ।
ईवाकी राराम्युमा तपाईंहरुले समुन्द्रिक माछाहरू ताजा ताजा खरिद् गर्न सक्नु हुन्छ। साथै राराम्यु को २ तलामा 2011 मा अाएको सूनामीका केही भिडियोहरु पनि हेर्न सक्नु हुन्छ।
फुकुशिमाको ईवाकीसी साच्चै सुन्दर छ। एकपल्ट अवस्य भर्मन गर्नु होला ।
iwaki always welcoming you
thank you
बिपी पुरी (高木ビピ)
२०१६/९/१९
fullsizerender

img_0622

img_0716