Onahama Marine Bridge In Iwaki

DATE 2018-5-21

2018/05/13 का दिन हामी ग्लोबल नेटवर्क बाट इवाकी शहर देखि करिब 18km मा अवस्थित बस बाट करिब् एक घण्टा को दुरी मा अवस्थित ओनाहामा शहर को सामुद्रिकतत मा बन्दै गरेको निर्माणाधिन अवस्था मा रहेको पुल ओनाहामा ब्रिज (小名浜ブリズ) को अवलोकन गर्न पुगेका थियौ जसको पूर्ण निर्माण सम्पन्न हुन अझै करिब 10 बर्ष लाग्नेछ जुन ब्रिज समुद्र को तत मा सेकितान रहेको ठाउँ सम्म बन्नेछ जुन ब्रिज को सम्पन्न पस्चात पर्यटकिय तथा ट्रान्स्पोर्ट को लागि पनि बहुउपगिय हुनेछ
जसबाट अपोजित दिशा बाट ओनहामा शहर तथा ओनाहामा मा रहेको निर्माणधिन एओन मल आकुरियम म्यारिन तावोर को पनि अवलोकन गर्न सकिन्छ
एकचोटि प्रतक्ष्य अवलोकन गर्नुहोला
साच्चिकै रमाइलो ठाउँ रहेको छ
シュルチャン パラビン
(ネパル)
2018.5.13日
globel network plusでは、小名浜マリンブリッジに行きました。この橋を作った目的は、石炭を運ぶような大型船が接岸できるようにするためだそうです。今、この橋は日曜日だけ 渡ることができます。この橋の周りには、AEON ショッピングセンター(6月中旬オープン)、アクアマリンふくしま、いわきラ ラ ミュウなどもあり、とても 便利な場所だと思います。
もし、いわきの小名浜に行ったらぜひこの三つ場所を見逃さないで 行ってみてください。
本当に楽しかったです。
パラビン シュルチャン