iwaki sekitan museum

DATE 2016-9-28

इवाकी सेकितान संग्राहलय मिति2016/9/12 मा इवाकी मा रहेको प्रसिद्द ठाउँहरुमध्य एक एस्तो ठाउँ जहाँ ऐतिहासिक एबम् पुरातात्वीक बस्तुहरु सङ्रह गरि राखिएको प्रसिद्द संग्राहलय सेकितान घुम्ने अबसर प्राप्त भयो| सो अबसर को लागि जापानि भाषा पढाउने मिस [सेन्सेइ ]याबुकी लाई धन्यवाद दिन चाहन्छु सोही दिन याबुकी सेन्सेइ र अरु दुई म्यान्मार का दुई साथीहरुसहित सेकितान भन्ने संग्राहलय घुमियो | सेकितान संग्राहलय मिती अगस्त १९८४ रहेको त्याहा काम गर्ने कर्मचारी हरु बाट थाहा भयो| संग्राहलय भित्र प्रबेस गर्दा सुरुमा सिलिंगमा झुन्डिएका भयानक ठुला डायोनोसोरका अस्थिपन्जर देख्दा साह्रै नै अचम्मित् भय| टेलिभिजन मा हेर्दा र आफ्नै आँखाले देख्नुमा निकै फरक महसुस भयो| त्याहा हामीले अनेक प्रकारका डायोनोसोरका फोटोहरु लिने मौका पायोउ| त्यहाबाट हामी अर्को रुम मा प्रबेस गर्‍योउ जहाँ पहिलेका मानिसहरुले गर्ने पेसा कोइला खानिको उत्खनन को बारेमा बिभिन्न मुर्ती एबम् कोइला खानि नै लाग्ने गरी चित्रन गरिएको थियो र समय अनुसार का उपकरन मसिन हरुको प्रयोग,मसिन नहुदाको समयमा मानिस हरु ले गरेका दु:ख का बारेमा यथार्थ रुपमा देख्ने मौका पाए| डायोनोसोरको अस्थिपन्जर संग्रह र कोइला खानिको बारेमा जान्ने हो भने यस coal and fossil museum गएर घुम्ने हो भने सबै कुराको खुलस्त जानकारी पाउन सकिने रहेछ| मैले पनि यस संग्राहलय मा घुमेर ईतिहासको बारेमा केही कुरा जान्न पौदा नीकै खुशी भय|

いわき市石炭.化石館(ほるる)博物館 2016/9/12に矢吹先生と三人友達と一緒にいわきにある石炭化石館と言う博物館に行きました。 そこに行っていろんな石炭の採掘の歴史と恐竜の化石を見たので、レポートします。 石炭化石館は1984年に開かれてたいわきにある有名な博物館です。そこで石炭と化石についての日本の歴史見ることができます。そこでいろんな恐竜の化石をみました。本当にすごく大きい形の化石でした。 それから次のホールに行ってそこでは石炭の歴史を見られました。そこでいろんな話をして写真を撮りました。 いわき市石炭.化石館(ほるる)に行って昔の歴史を見ることができました,ほるるは面白かった,楽しかってのでいい経験になりました。