Iwaki city central activation Association(Taira area programme)

DATE 2017-3-8

2017.3.2गते इवाकी Iwaki city central activation Association(Taira  area) कार्यक्रममा सहभागि भए|उक्त कार्यक्र्मको मुख्य लक्ष्य भनेको २०११सालको महभूकम्प र Nuclear power plant accident पछी पीडित हरुको पुनर्स्थापना र पुनर्स्म्रच्ननाको लागी बिभिन्न खालको धेरै प्रोजेक्टहरु सन्चालन गरिरहेको र अप्रिल बाट नयाँ प्रोजेक्ट पनि सन्चालनमा ल्याउने योजना रहेको रहेछ|उक्त कार्यक्रममा भाग लिएपछी भूकम्प पछिको लगभाग ६बर्षामा यती धेरै बिकास भैसकेको रहेछ भन्ने कुराको महसुस गरे|इवाकी शहरपहिला भन्दा पनि सुन्दर अनि सम्पन्न बन्ने छ भन्ने कुराको अपेक्षा गरेको छु |अन्तमा  उक्त कार्यक्रम इवाकिकोधेरै कुराहरु थाहा पाउने सुबर्ण अवसर्को कार्यक्रम बन्न सफल भयो|

pun Tika