"GLOBAL NETWORK" is one of the initiatives of Iwaki Provincial Reconstruction Center,
is the site for the "tourist town development business by the affected areas of information dissemination."

Menu

Skip to content
  • HOME
  • About
    • summary
    • Policy
    • Contact
  • 日本語
  • 中文
  • 한국어
  • OTHERS
  • LINK
    • REVIVEいわき
    • いわきユニバーサルマルシェ
  • HISTORY
日本語 中文 한국어 Others

japanese musical band “TAO”

投稿日 2016-6-6

2016/6/5 तारिखमा इवाकी ALIOS art performing centerमा TAO entertainment को मुख्य सहभागितामा सम्पन्न “बुक्यो ओदोरु वा दाइकोउ” नामक मनोरन्जनत्मक साङिगितिक कार्यक्रम मा सहभागिता हुने अवसर मिल्यो्|जसमा प्रमुख रहेको थियो साङिगितिक समुह TAO DRUM जुन १९९३मा बिश्व लाई कला ,सस्कृती र भेश्भुसको माध्यम बाट बिश्व लाई मनोरन्जन गराउने मुख्य लक्ष्यका साथ जापानको आइची केनमा स्थापना भ्एको एउटा फरक्,पृथक साङिगितिक समुह तेसै बिचमा बिबिध कारण बश क्युस्युउको ओइता केन ताकेटा शहरमा स्थानन्तरन भएको कुरा पनि थाहा भयो|ताओ समुह उच्च प्रबिधी साथै अति दक्षित सदस्य हरुको एउटा दमदार प्रस्तुती दिन सक्ने समुह हो भन्ने कुरामा कुनै बिमत छैन्|ताओ समहु अहिले सम्म बिश्वको २२ देशको ४००शहरमा बिसतार भैसकेको जापानको एउटा पौरानिक बाजा, सस्कृती लाई सम्रक्षण गर्नको लागी प्रतिबद्ध समुहको प्रस्तुती सच्चिकै मन छुने खालको थियो|जापान आएर पहिलो चोती हेर्ने मौका मिल्यो र मलाई कता कता नेपालको साङितिक समुह कुतुम्ब को आभास मिल्यो|कुतुम्ब पनि बिभिन्न प्रकारका बाजाहरुलाई प्रयोग गरेर मिठो धुन सहित सबैलाई मन्त्र मुग्ध बनाउछ भने TAO त्यो भन्दा अझै उच्च प्रबिधी र प्रस्तुतिका साथै उच्च स्तेज देकोरेसन र अन्तिममा सबै लाई गर्ने अबिभादन एकदमै उत्कृष्ट महसुस गरे यसै गरी फेरी फेरी पनि ताओको प्रस्तुती हेर्ने अवसर मिल्योस भन्ने कुरा सोच्न बाध्य गराउने TAO समुह लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु|

Post navigation

SETOGARO →

Facebook

Instagram

サイトポリシー サイト概要 お問い合わせ
文部科学省 平成23年度「大学等における地域復興のためのセンター的機能整備事業」
いわき明星大学×東日本国際大学 福島県いわき地域の大学連携による震災復興プロジェクト