이와키지역부흥센터중 하나로 「피해지역의정보발신에의한관광지만들기사업」을 위한 사이트 입니다.

Menu

Skip to content
  • HOME
  • 사이트에 대해
    • 사이트 소개
    • 사이트 정책
    • 문의
  • 日本語
  • 中文
  • 한국어
  • OTHERS
  • LINK
    • REVIVEいわき
    • いわきユニバーサルマルシェ
  • HISTORY
日本語 中文 한국어 Others

“iwaki machi naka concert 2016”

投稿日 2016-10-12

“इवाकी ताइरा  माची नाका कन्सर्त २०१६”२०१६ अक्टोबर १,२ मा नामक कार्यक्रम यो बर्ष पनि इवाकी ताइराको बिभिन्न ठाउँहरुमा सम्पन्न भएको छ |जसको म पनि एउटा सहभागी हुँ | जसमा धेरै साङीगितिक समुह र कलाकार हरुको प्रस्तुती रहेको थियो |यो बर्ष इवाकी सि को ५० औ वार्षिक उत्सवको अवसर पारेर उक्त संगीतीक कार्यक्रम गरिएको थियो |इवाकी ताइरा को बिभिन्न ठाउँ हरु इवाकी स्तेशन ,इतो योउकादो ,साकामोतो सितेन जस्ता ठाउँ हरुमा भब्यता को साथ आयोजना गरिएको उक्त कार्यक्रम इवाकी लाई अझै सुन्दर ,शान्त र समब्रिद्द बनाउनको लागि एउटा कोसे ढुङ्गाको रुपमा काम गर्छ जस्तो म आफुले अनुभुती गर्न पाए |उक्त कार्यक्रम आयोजना गर्ने सम्पूर्ण संघ सस्था हरुको यस्तो खालको कार्यक्रम बाट बाट हामी नेपाली हरुले पनि केही सिक्ने कि?

Post navigation

← SETOGARO モニターツアー →

Facebook

Instagram

サイトポリシー サイト概要 お問い合わせ
文部科学省 平成23年度「大学等における地域復興のためのセンター的機能整備事業」
いわき明星大学×東日本国際大学 福島県いわき地域の大学連携による震災復興プロジェクト