हावाइन्ज रिसोर्ट को प्रत्यक्ष अवलोकन

DATE 2017-12-28

12/20
गते हामी ग्लोबल नेटओर्क् प्लस बाट प्राचिण जापान को नाच तथा त्यहा रहेका बिभिन्न बस्तु हरु को अनुभव लिने तथा उदेश्य का साथ हावाइन्ज रिसोर्ट मा गएका थियौ
हावाइन्ज रिसोर्ट प्राचिण समय मा रहेको कोइलाखानी बन्द भएपछी त्यहा रहेको कामदार लाई सहयोग गर्ने उदेश्य को साथ खोलिएको एक जापान को प्रसिद्द रिसोर्ट हो
जहाँ मेरो पहिलो अनुभव रह्यो | हामीले स्लाइडर मा पहिलो अनुभव लिएका थियौ साच्चिकै अविस्मरनिय रह्यो त्यो पल धेरै नै डराएका थियौ
स्विमिङ पुल ओन्सेन पानी मा खेल सबै को अनुभव लिएका थियौ
त्यसपछि खाना खाएर बेलुकी जापानिज प्राचिन नाच हेरेका थियौ
साच्चिकै रमाइलो भएको थियो

12月20日
Global Networks Plusは、いろいろなことを体験しにスパリゾートハワイアンズへ行きました。
そこは日本でも有名なリゾートです。
最初はスライダー体験でした。それは本当に忘れられません。その瞬間は非常に怖かったです。
スイミングプールや温泉など、色々な経験もしました。
夕食の後、私たちはハワイのフラダンスを見ました。ダンスはとても素晴らしかったです。
ハワイアンズは本当に楽しかったです。

パラビン