TORORO(YAM) and RYUJINKYO

DATE 2016-11-25

२०१६ नोवेम्बर १९ गते इवाकी नगरपालिकाको मुख्य प्रायोजन र हिगासी निप्पोन कोकुसाइ दाइगाकुको सह्कार्यमा १दिने भ्रमन अबलोकन कार्यक्रम सम्पन्न भयो|इवाकीको बिभिन्न ठाउँहरुको अबलोकन् गर्ने क्रममा खानाजावा म्युजीएम ,रियु जिन् कोउ ,युमोतो हत स्प्रिङ्ग ,तोरोरोयाको सफलता पूर्वक सम्पन्न भएको छ्|आज म (तोरोरो)को बारेमा केही बताउन गई रहेको छु|नेपालको तरुलको एउटा प्रकार हो जुन काचै खान सकिने तरुल हो|तपाइहरु पनि जापानमा हुँदा सम्म एक चोटि अब्स्य अनुभब लिनु होला|

नेपालको जस्तै नदीनाला ,रङगी बिरङी बन् जङलको मन्मोहक द्रिस्य हरुको एउटा निकै सुन्दर ठाउँ जुन नेपालको भन्दा पनी भिन्दै आनन्दको महुसुस गर्न सकिने ठाउँ हो |तपाइहरु पनि समयले साथ् दिए सम्म एक् चोटि अब्स्य जानु होला भन्न चाहन्छु |

 

pun TIKA

HIgashi Nippon Interantional University  economics business administration 2nd year