Students report - Other Language

TORORO(YAM) and RYUJINKYO

DATE 2016-11-25

२०१६ नोवेम्बर १९ गते इवाकी नगरपालिकाको मुख्य प्रायोजन र हिगासी निप्पोन कोकुसाइ दाइगाकुको सह्कार्यमा १दिने भ्रमन अबलोकन कार्यक्रम सम्पन्न भयो|इवाकीको बिभिन्न ठाउँहरुको अबलोकन् गर्ने क्रममा खानाजावा म्युजीएम ,रियु जिन् कोउ ,युमोतो हत स्प्रिङ्ग ,तोरोरोयाको सफलता पूर्वक सम्पन्न भएको छ्|आज म (तोरोरो)को बारेमा केही बताउन गई रहेको छु|नेपालको तरुलको एउटा प्रकार हो जुन काचै खान सकिने तरुल हो|तपाइहरु पनि जापानमा हुँदा सम्म एक चोटि अब्स्य अनुभब लिनु होला|

नेपालको जस्तै नदीनाला ,रङगी बिरङी बन् जङलको मन्मोहक द्रिस्य हरुको एउटा निकै सुन्दर ठाउँ जुन नेपालको भन्दा पनी भिन्दै आनन्दको महुसुस गर्न सकिने ठाउँ हो |तपाइहरु पनि समयले साथ् दिए सम्म एक् चोटि अब्स्य जानु होला भन्न चाहन्छु |

 

pun TIKA

HIgashi Nippon Interantional University  economics business administration 2nd year

 

 

iwaki sekitan museum

DATE 2016-9-28

इवाकी सेकितान संग्राहलय मिति2016/9/12 मा इवाकी मा रहेको प्रसिद्द ठाउँहरुमध्य एक एस्तो ठाउँ जहाँ ऐतिहासिक एबम् पुरातात्वीक बस्तुहरु सङ्रह गरि राखिएको प्रसिद्द संग्राहलय सेकितान घुम्ने अबसर प्राप्त भयो| सो अबसर को लागि जापानि भाषा पढाउने मिस [सेन्सेइ ]याबुकी लाई धन्यवाद दिन चाहन्छु सोही दिन याबुकी सेन्सेइ र अरु दुई म्यान्मार का दुई साथीहरुसहित सेकितान भन्ने संग्राहलय घुमियो | सेकितान संग्राहलय मिती अगस्त १९८४ रहेको त्याहा काम गर्ने कर्मचारी हरु बाट थाहा भयो| संग्राहलय भित्र प्रबेस गर्दा सुरुमा सिलिंगमा झुन्डिएका भयानक ठुला डायोनोसोरका अस्थिपन्जर देख्दा साह्रै नै अचम्मित् भय| टेलिभिजन मा हेर्दा र आफ्नै आँखाले देख्नुमा निकै फरक महसुस भयो| त्याहा हामीले अनेक प्रकारका डायोनोसोरका फोटोहरु लिने मौका पायोउ| त्यहाबाट हामी अर्को रुम मा प्रबेस गर्‍योउ जहाँ पहिलेका मानिसहरुले गर्ने पेसा कोइला खानिको उत्खनन को बारेमा बिभिन्न मुर्ती एबम् कोइला खानि नै लाग्ने गरी चित्रन गरिएको थियो र समय अनुसार का उपकरन मसिन हरुको प्रयोग,मसिन नहुदाको समयमा मानिस हरु ले गरेका दु:ख का बारेमा यथार्थ रुपमा देख्ने मौका पाए| डायोनोसोरको अस्थिपन्जर संग्रह र कोइला खानिको बारेमा जान्ने हो भने यस coal and fossil museum गएर घुम्ने हो भने सबै कुराको खुलस्त जानकारी पाउन सकिने रहेछ| मैले पनि यस संग्राहलय मा घुमेर ईतिहासको बारेमा केही कुरा जान्न पौदा नीकै खुशी भय|

いわき市石炭.化石館(ほるる)博物館 2016/9/12に矢吹先生と三人友達と一緒にいわきにある石炭化石館と言う博物館に行きました。 そこに行っていろんな石炭の採掘の歴史と恐竜の化石を見たので、レポートします。 石炭化石館は1984年に開かれてたいわきにある有名な博物館です。そこで石炭と化石についての日本の歴史見ることができます。そこでいろんな恐竜の化石をみました。本当にすごく大きい形の化石でした。 それから次のホールに行ってそこでは石炭の歴史を見られました。そこでいろんな話をして写真を撮りました。 いわき市石炭.化石館(ほるる)に行って昔の歴史を見ることができました,ほるるは面白かった,楽しかってのでいい経験になりました。

इवाकी भ्रमन

DATE 2016-9-28

2016/8/29

ईवाकी भन्नेबितिकै सबैले हावाईअन्स भनेर चिन्छन। जापानमा सबै भन्दा पहिले हावाइको डान्स सिकएर थालिएको “फुरा” डान्स ईवाकीबाट सुरु भएको हो। ईवकीसीमा समुन्द्र् पहाड , र तराइ सम्पूर्ण भगहरु समेटिएको छ।

ईवाकीसी जुन जापानको फुकुशिमा prefecture अन्तर्गत् पर्दछ त्यहा घुम्न आएर तपाईंहरुले हावाईअन्समा जान नछुटाउनु होला त्यहा तपाईंहरुले फुरा डान्स , fire डान्स लगयत ओन्सेन को मजा लिन सक्नु हून्छ। त्यहा सम्पूर्ण सेवा सुबिदा को ब्यवस्ता गरिएको छ। त्यस्तै बच्चा , युवाहारुको लागि स्विमिङ् पुलको पनि ब्यवस्ता छ जाहा मज्जाले रमाउन साकिन्छ। त्यस्तै गरी इवकिसी को ओनाहामा पोर्ट पनि उतिकै चर्चित छ। ओनाहामा पोर्टमा क्रुजिङ गरेर सम्पूर्ण सामुन्द्री द्रिस्यहरु अबलोकन गार्दै समुन्द्रिक पंक्षिहरु सँग रमाउन साकिन्छ र त्यसको छूट्टै आनन्द छ।
ईवाकी राराम्युमा तपाईंहरुले समुन्द्रिक माछाहरू ताजा ताजा खरिद् गर्न सक्नु हुन्छ। साथै राराम्यु को २ तलामा 2011 मा अाएको सूनामीका केही भिडियोहरु पनि हेर्न सक्नु हुन्छ।
फुकुशिमाको ईवाकीसी साच्चै सुन्दर छ। एकपल्ट अवस्य भर्मन गर्नु होला ।
iwaki always welcoming you
thank you
बिपी पुरी (高木ビピ)
२०१६/९/१९
fullsizerender

img_0622

img_0716