illuminations located around Iwaki

DATE 2018-12-28

2018/12/20
Global network ,को सहभागीमा इवाकी, फुकुसीमा जापान देख़ी करिब 13km अवस्थीत योचुकुरा वंडर फ़ार्म भन्ने ठाँउमा गएको थियाैं ।त्यहाँ Iwaki क्रिसमस फ़ेस्टिवल लाइटिंग डेकुरेटिंग ले झिलीमिली निक़ै सुंदर आर्टिफ़िशल दृश्य देख्न पाइएको थियो.!इवाकी टमाटरको लागी जापान मा प्रसिद स्थान हों। यहाँ ९ किसिमका गोलभेडा हरू उत्पादन हुने गरेको छ, बिशेष गरी टमाटरको जूस यस बाट निर्मित बिभिन्न परिकार हरू पनी उक्त फोर्म ले मार्केट लिएको रैहेछ, यस क्षेत्रमा यों पटक नयाँ ३ किसिमका ऊसवहरू सँन्चालन को तयारी गरीएको छ, क्रिसमस फ़ेस्टीभल टमाटर तथा युंकी ज़ोन आयोंजना संचालन हुने क़ुरा आयोजक टोली ले बताउनु भयों।साथै हामी त्यहाँ पुग्दा NHK टि.भी ले पनी प्रत्यक्ष प्रसारण गारिरहेको रहेछ…।यस पछी हाम्रो टोली योचुकुरा स्थित रेस्टरेंट हल पछाड़ी cover the illumination,ज़ुन चाँही juniour high school मा अध्ययन गरिरहेका जापानी बाँल-बालीका विद्यार्थी ,ऊनिहरुले बनाएको मा छनोट भएको चित्रकला लाई प्यागोड़ा शैली मा लाइटिंग जड़ित निकै, आकर्षक ढंगमा सजाइनुका साथै क्रिश्त्मस को सानटा को हाँउभाउको साथै सुंदर तस्बिर क्यामारा मा क़ैद गर्दै रमाइलो अनुभुती भएको थियो। एक-पटक प्रय्यक्ष अवलोकन गर्नु होला ,साच्चीकैं रमणीय ठाँऊ रहेछ।
फुकुसीमा इवाकी वानडर फर्म जापान ९७९-०२१५
रबी भट्टराई नेपाल ,चितवन ….!

ラビ