HIRONO Autumn Festival

DATE 2018-11-17

2018/11/03
Global network ,को सहभागीमा इवाकी, फुकुसीमा जापान देख़ी करिब २५km अवस्थीत हीरोनो “ हेइसी टाउन सेंट्रल जिमनासियम “ भन्ने ठाँउमा गएको थियाैं ।त्यहाँ स्वास्थ्य उत्त्सव स्वास्थ्य प्रारामर्स ,सांस्कृतिक प्रदर्शनी,फुड-फ़ेस्टिवल तथा बिकिरण प्रारामर्स तथा अन्य छलफलको बिषयमा आयोजित गरिएको थियो।उक्त महोत्सव क़रीब २० बर्ष अगाडि देखी निरन्तर रुपमा गर्दै आएको रहेछ ।यस स्थानमा बिभिन्न परिकारको टेन्ट् राखेर सस्तो ,मुल्यमा बिक्री गर्नुका साथै ,बिभिन्न आधुनिक ऊपकरणको जानकारी दिनुका साथै संघ -संस्थाहरूले फ़्रि मा सामान पनि उपलब्ध गराएका थिए।हीरोनोमा कृषि-पर्यटन,सांस्कृतिक मूल्य-मान्यता बजार् वयवस्थापन गर्न उक्त ठाउँ को मानिशरुको साथ् र सहयोग् चाहिने कुरा बुदीजिबी हरुले भाषण गरेका थिय।निकै शान्त र रमणीय वातावरण का साथै प्राकृतिक सुन्द्र्य् र बिषाल समुन्द्र मनै लोभ्ययाउने नजिक अवस्थित छ।

यस स्थानमा हॉलिडे पैकिज ,छुट्टीका दिनहरू रमाइलो गर्न बार्बिक्यु पनी गर्न सकिन्छ।
एक-पटक प्रय्यक्ष अवलोकन गर्नु होला ,साच्चीकैं रमणीय ठाँऊ रहेछ।
ठेगना- 〒 979 0402
Fukushima Prefecture Futaba-gun, Hirono-machi, Shimokita Shimokitani Letters Alternative 35
Tel 0240-27-2111 (Representative)
Fax 0240-27-416
रबी भट्टराई (नेपाल,चितवन)