festival located in the coastline of Iwaki, Onahama

DATE 2018-11-18

2018/11/10
Global network ,को सहभागीमा इवाकी, फुकुसीमा जापान देख़ी करिब 13.8km अवस्थीत ओनाहामा“ भन्ने ठाँउमा गएको थियाैं ।त्यहाँ Iwaki sunshine festival प्सांस्कृतिक प्रदर्शनी,सामूँद्रिक परिकारको (sea food festival)भएको थियों ।त्यहाँ इंटर्नैशनल अक्वेरीयमको नजिक अवस्थित अवस्थित छ।इवाकि मा पाइने स्वादिस्ट, परिकारको अनुभव चखाउनु को साथै करिब ६० को हाराहारिमा स्टल संचालन गरिएको थियो।हाम्रो टिम सुरुमा ड्रैगन प्लेस हाउस भित्र गएको थियौ त्यहाँ समुन्द्र को चिज हरूबाट बन्ने निकै,आकर्सक चमकीलो धातु बालुवाको कलात्मक मुर्ती राखेको रहेछ |त्यहाँ संचालन गरिएको फ़ेस्टिवल को एक लक्ष्य भनेको ”समुंद्र मा रहेको प्लास्टीक का बोतल तथा सरसफाइ गरौ ,स्वच्छ्, राखौ”
बिदेशी आगन्तुक हरू पनी बांक्लो उपस्थित रहेको थियो।वास्तवमा भन्दा यस् क्षेत्र मा कंम्पनी हूरू पनी प्रस्स्तृ रहेको पाइयो।यस पछी हाम्रो टिम खाना खानको लागी ,जापनीज परिकारको स्वाद मा रहेको रेस्टुरेन्टमा गयौ।
त्यस पछि,हामीहरू , निककनको चित्र – कथा शो (टेरारो उराशिमा) हेर्न गयौ।
सिमुलेटेड पसलमा “इवाकी ठूलो आकारको उत्पाद प्रदर्शनी” थियो जहाँ इवाकीका खानाहरूसँग प्याकिएका थुप्रै “प्रदर्शन गरियो,इवाकी टेक्नोलॉजी ब्यूरो, कारीगरी कर्नर” थिए जहाँ तपाईं craftsmanship अनुभव गर्न सक्नुहुन्छ। एक थप शानदार स्टेसन कार्यक्रम पनि आयोजित भएको थियो।

निकै शान्त र रमणीय वातावरण का साथै प्राकृतिक सुन्द्र्य् र बिषाल समुन्द्र मनै लोभ्ययाउने वातावरण नजिक अवस्थित छ।एक-पटक प्रय्यक्ष अवलोकन गर्नु होला ,साच्चीकैं रमणीय ठाँऊ रहेछ।
रवि भट्टराई ( नेपाल ,चितवन)