हानायामा

DATE 2018-6-24

2018/06/17 का दिन हामी ग्लोबल नेटवर्क बाट इवाकी 駅 देखि करिब 11KM मा अवस्थित बस बाट करिब् आधी घण्टा को दुरी मा अवस्थित फुकुसिमा केन उचिगोकोयामाची हिरोकाया भन्ने ठाउँ मा रहेको हानामी यामा को अवलोकन गर्न पुगेका थियौ जुन नितान्त पहाड मा छ(कसले भन्छ जापान मा पहाड देखिदैन पहाड छैन भनेर)
नेपाल को पहाडी भुभाग जस्तै देखिने ठाउँ हरु को अवलोकन गर्न सकिन्छ सच्चिकै नेपाल जस्तै छ जुन एउटा फुल हरु को सानो पहाड हो धेरै प्रकार को फुल हरु को अवलोकन गर्न सकिन्छ
यस् ठाउँ लाई एउटा युगल जोडी हरु को डेतिङ स्पोत को रुप मा पनि लिन सकिन्छ
एकचोटि प्रत्यक्ष अवलोकन गर्नुहोला
साच्चिकै रमाइलो ठाउँ रहेको छ
प्रबिण शेरचन(नेपाल)

2018/6月/17日
私達globel network+は、いわき市のいろいろなところに行って取材していますが、この日はみんなで花見山へ行きました。
花見山は、いわき市平から12キロメーターの所にあります。
いわき駅からはバスで35分ぐらいかかりました。
花見山は、本当にネパールみたいなところでした。
ネパールの私の家のまわりとよく似ていて、花見山に行った時は私は今、ネパールにいるのかなと思ったくらいでした。
小さな花がたくさん咲いている山で、ラベンダーやブラシノキなどがありました。デートにもピッタリなきれいなところです。
皆さん一回行って自分で見てください。

パラビン シュルチャン