प्राचिण जापान मा रहेका प्राणि तथा एतिहासिक बस्तु

DATE 2017-11-22

11/18 मा हामी globel netwrok + बाट इवाकी सि ताइरा देखि 9 किलोमितर को दुरी मा रहेको होरुरु संग्राहालय मा हामी प्राचिण जापान मा रहेका प्राणि तथा एतिहासिक बस्तु हरुको अबलोकन गर्ने क्रम मा पुगेका थियौ
जहाँ इवाकी सि मा पत्ता लागेको दाइनोसर को हद्दी र सो बसेको जमिन को आकृति प्रत्यक्ष अवलोकन गरेका थियौ
जुन डाइनोसर को नाम フタバサウルスススキイहो
जहाँ डाइनोसर का साथै बिभिन्न देश बाट आयातित जिव हरुको अवशेस हरुको अवलोकन गर्नसकिन्छ
साथै ६०० मितर तल गहिराइ मा लिफ्त को सहायता ले गइ
परा पुर्व काल मा रहेको कोइला खानि को प्रत्यक्ष अवलोकन गरेका थियौ जहाँ कुटो कोडालो गैची को प्रयोग गरि परम्परागत शैली मा कोइला काटेको तस्बिर हरु को पनि अवलोकन गरेका थियौ
ठुला ठुला आधुनिक मेसिन हरु को पनि प्रयोग गरिएको एतिहास बुझ्न सकिन्छ
सुरक्षा गार्ड अग्नी नियन्त्रक जस्ता कुरा हरु को पनि ब्यवस्था रहेको बुझ्न सकिन्छ
ईतिहास लाई प्रत्यक्ष अवलोकन गरेका थियौ
साच्चिकै रमाइलो भयो
パラビン
ネパール