गाई फार्म को प्रत्यक्ष अवलोकन

DATE 2017-8-29

इवाकि देखी गाडी मा 50 मिनेट को यात्रा पछी
समुद्री सतह देखी 420 मितर उचाई मा अवस्थित कुसानो चिकुसा गाई फार्म गै अध्ययन गर्दा जुन फार्म मा नितान्त मासु उत्पादन को लागि गाई पाल्ने गरिएको छ
जहाँ हरेक गाई जन्मेको ४ बर्ष पछी मात्र मासु खान को लागि योग्य हुन्छ
तस्बिर मा रहेको गाई को नाम हिरोको हो
उसको आमाको नाम फुकुमी हो
हिरोको को तौल 440 kg रहेको छ्
हिरोको को उमेर एक बर्ष छ महिना रहेको छ
जस्को कान मा रहेको पहेलो कागज मा रहेको नम्बर र संकेत ले
हिरोको को जात बर्ण जन्मेको ठाउ थाहा पाउन सकिन्छ ||