Monthly Archives: 2017-10

भ्रमण का साथै भोजन

DATE 2017-10-5

मिति २०१७ ९ महिना ६ गते
globel network बाट इवाकि देखि गाडी मा २० मिनेटको दुरि मा अवस्थित टमटर कम्पनि मा भ्रमण गएका थियौ |
जहाँ बिभिन्न देशका नेपाली ,म्यानमारी ,कोरियन ,ताइवानि
थियौ ||
जहाँ बिदेशी विद्यार्थी हरु ले आफ्नो आफ्नो देश को टमाटर खानाको पारीकार बनाइ सबै ले सेयर गरी खाएका थियौ
साच्चिकै रमाइलो भएको थियो |||